पाँचथरमा एक युवकले ब ञ्च,रो प्र हार गरी आफ्नै श्रीमतीको ह त्या गरे

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले ब ञ्च,रो प्र हा,र गरी आफ्नै श्रीमतीको ह x त्या गरेका छन् । एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति ब ञ्च,रो प्र हा,र गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृ, त्यु भएको हो । टा,उ,कोमा चो ,ट ला,गेर मृ,त्यु भएको अवस्थामा दुर्गामायाको श, व घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । गएको मध्यरात करिब १ बजे घ,टना भएको स्थानीयवासीले बताएका छन् । घ,ट ना थाहा पाएका छिमेकीले खबर गरेपछि बिहान ३ बजे प्रहरी घ ट,नास्थल पुगेको थियो ।

घ ट,नामा सं,ल, ग्न धनबहादुर फ, रार रहेको र खो,जी का,र्य जारी रहेको प्रनाउ थापाले बताउनुभयो । धनबहादुरले मा द,क प दा, र्थ से, x वन गरी घर आएको स्थानीयवासी र प्रहरीको अनुमान छ । मृ,तकका दुई छोरा छन् । घट नाबारे अ नुस,न्धान जारी रहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *