नेहा कक्करले सार्वजनिक गरिन् आफू गर्भवती हुनुको वास्तविकता के हो

मनोरञ्जन
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

चर्चित भारतीय गायिका नेहा कक्कडले बिहे गरेको दुई महिना नबित्दै पुक्क उठेको पेट सहितको फोटो सार्वजनिक गरिन् । उनको यो फोटोले भारतीय मिडियामा तरंग ल्यायो ।

नेहाका दाजु टोनी कक्कडले बहिनीलाई बधाई दिँदै म मामा बन्न लागेँ भनेर सामाजिक सञ्जालमा लेखे । यसपछि मानिसहरुले यो फोटोलाई सत्य ठाँने । तर नेहाको नयाँ गीत ‘ख्याल रख्या कर्’ युट्युबमा सार्वजनिक भएसँगै सबै भ्रम निवारण भएके छ । ।

यस गीतको म्युजिक भिडियोमा नेहा र उनका श्रीमान रोहनप्रित सिंहको अभिनय रहेको छ । यसअघि नेहाले यही गीतलाई प्रचार गर्नका लागि आफू गर्भवती भएको तस्बिर सार्वजनिक गरेकी गरेको पाइएको छ । पछि उनले यस गीतमा मात्र आफू गर्भवती भएको इन्स्टामा बताएकी थिइन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *