लोक सेवा आयोगको लिखित परिक्षाको नतिजा सार्वजनिक

शिक्षा
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

लोक सेवा आयोगले विभिन्न पदको विज्ञापनमा लिएको लिखित परीक्षामा सहभागी उम्मेदवारको नतिजा सार्वजनिक गरेको छ । आयोगले सफल उम्मेदवारलाई अन्तर्वार्ताका लागि समेत बोलाएको बुधबार जारी सूचनामा उल्लेख छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *