मिथुन चक्रवर्ती अ’चानक बिरामी भएर अस्पताल भर्ना, यस्तो छ उनको हालको अवस्था !

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । बलीउड अभिनेता मिथुन चक्रवर्ती अचानक बिरामी भएका छन् । उनको पेटमा इ’न्फेक्सन भएको कारण उनी अचानक बिरामी भएका हुन् । उनी फिल्म निर्माता विवेक अग्निहोत्रीको आगामी फिल्म द कश्मीर फाइल्सको शूटिंगका क्रममा बिरामी भएका हुन् । जस्मा अभिनेता मिथुनको भूमिका मुख्य रहेको छ । खबरका अनुसार अभिनेता मिथुन सेटमा नै अचानक बिरामी भएको कारण निर्मातालाई शूटिंग रोकनु परेको थियो । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

निर्माता विवेकले भने,‘हामीले एउटा ठूलो एक्शन सीक्वेन्सको शूटिंग गर्दै थियौं । सबै कुरा मिथून चक्रवर्तीकै भूमिकामा केन्द्रित थियो । तर अचानक उनलाई पेटको इ’न्फेक्शनको सामना गर्नु पर्यो । जुन निकै नै दुःखद थियो । कुनै पनि व्यक्ति यस्तो अवस्थामा काम गर्न सक्दैन । तर मिथुन केही समयकालागी बाहीर गए र फेरी आएर शूटिंग शुरु गरे । उनको दुखाई यति पिडादायक थियो कि म कसैलाई पनि फेरी कामकोलागी भन्न सक्दैनथें । तर मिथुनले शूटिंगलाई निरन्तरता दिए । यसै कारण उनलाई सुपर स्टार भनिएको हो ।’


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *