टिकटक बनाउन भनेर पुलमा झु;ण्डिँदा खसेका भनिएका युवकले टिकटक नै नचलाएको पाइयो (हेर्नुहोस् भिडियो सहित)

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । दागंमा टिकटक बनाउने क्रममा पुलबाट खसेका युवाको मृ, त्यु भएपछि उनका साथीहरु भागेका छन् । २४ वर्षका रमेश थापाको परिवारले टिकटक बनाउने भन्ने समाचारमा आपत्ति जनाएको छ । रमेश उक्त दिन साथीहरुको लहैलहैमा लागेर पुलमा गएका थिए । उनी पुलबाट ख, सेपछि उनीसँग गएका साथीहरु भागेका थिए । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *