प्रधानमन्त्री ओलीले सुरू गरे देशवासीका नाममा सम्बोधन

राजनीति
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन सुरू गरेका छन्।

प्रतिनिधिसभा विघटन र उत्पन्न परिस्थिति तथा भावी दिशाका बारेमा प्रधानमन्त्रीले सम्बोधन सुरू गरेका हुन्।

सम्बोधनअघि आजै प्रधानमन्त्री ओलीले बालुवाटारमा आफू निकटका नेतासँग छलफल गरेका थिए ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले पार्टी एकता पवित्र उद्देश्यले गरिएपनि तर प्रचण्डको उद्देश्य खराब देखिएको बताएका छन् । ओलीले प्रचण्ड लगायतका नेताहरुको उद्देश्य पार्टी एकतापछि कब्जा गर्ने उद्देश्य रहेको बताएका हुन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *