टिकटकमा रम्दै रमेश र नन्दाको जोडी, एकै छिनमा भिडियो भाइरल (हेरौं उक्त भिडियो)

मनोरञ्जन समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

रमेश प्रसाई ताप्लेजुंगमा २०५० साल’मा भएको हो । उनका बुवा आमा शिक्ष’ण पेशामा संलग्न छन् । त्यसैले उनी साथैदेखि चेतन’शिल थिए । दुवै आँखा नभए’का उनी जन्म’जात नै यस्तै हुन् । उनी सामाजिक विषयमा बोल्छन्, सामा’जिक सञ्जालमा पनि निकै सकृय छन् । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

झापाको गह्रामुनी’मा उनी ५ कक्षा सम्म पढेका हुन् । त्यस’पछि उनी पुर्वाञ्चल ज्ञान चक्षु वि’द्यालयमा पढ्न थाले । त्यो विद्यालयमा दृष्टि’विहिन विद्यार्थीहरु अध्य’यन गर्ने गर्थे । दृष्टि’वि’हिन मात्र अध्ययन गर्ने विद्यालय भएकाले उनलाई त्यहाँ पढ्न पनि सजि’लो भयो । उनी सानै देखि नै गीत संगीतमा रुची राख्थे । दृष्टि’विहिन’हरुका लागि उप’युक्त हुने विभिन्न कृया’कलाप गराउने भएकाले अन्य कृयाक’लापमा पनि उनी सकृय थिए । उनले २०६९ सालमा एस’एलसी दिएर पहिलो श्रेणि’मा पास गरे ।

पहिलो पटक भारतीय प्रधान’मन्त्री नरेन्द्र मोदी नेपाल आउँदा उनले पहिलो पटक सा’माजिक सञ्जाल फेसवु’कमा ला:इभमा आएर दिएको अभिब्य’क्ति पछि चर्चित भएका थिए । २०७५ साल बैशा’खमा नरेन्द्र मोदी नेपा’ल आउँदा उनले त्यसवारे बोलेका थिए । सामाजिक सञ्जा’लमा उनले निकै खरो भनाई सार्वज:निक गरेका थिए । त्यो भनाई निकै चर्चि”त भयो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *