गायक कर्णदासकी आमाको नि’धन, आज क्रिस्चियन परम्पराअनुसार अ’न्त्येष्टि गरिने

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा, ५ पुस । गायक कर्णदासकी आमा ७० वर्षको उमेरमा नि’धन भएको छ । उनकी माता रत्नदेवी दासको मुटुरोगको कारण शनिबार दिउँसो नि:धन भएको हो । परिवारजनका अनुसार स्व.रत्नदेवी दासको आइतबारमात्र क्रिस्चियन परम्पराअनुसार अ’न्त्ये’ष्टि गरिने छ ।रत्नदेवीको श’व उनकै निवास पोखरा १०, नयाँगाउँमा राखिएको बताइएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *