बेहुलाबेहलुी जन्ती चढेको गाडी दु’र्घ’टना, बेहुला बेहुलीसहित १३ जना ….

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी : डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दु’र्घ’टना हुँदा बेहुला बेहुलीसहित १३ जना घा:इ’ते भएका छन्। बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ज१२५४नं को उक्त गाडी सडकबाट झण्डै २०० मिटर तल खेसेर भएको दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***

दोगडाकेदार नगरपालिका–६ की २० वर्षीया डम्मरा लुहार घा:इ’ते भएका छन्। बेहुलाको टाउकोमा र बेहुलीको हातमा चो:ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

घा:इ:तेमध्ये दुई जनाको अवस्था ग:म्भी’र छ। कैलाली प्रहरीको टोलीले घा’इ:तेको उद्धार गरी अत्तरियास्थित पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतामा भर्ना गरेको छ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *