फुपुको घर गएका उमेश हराएपछि आमा रुँदै छोराको खोजीमा निस्किन् (हेर्नुहोस् भिडियो सहित)

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । रामेछापका उमेश गिरी ४२ दिन अघिबाट फुपुको घर काठमाडौ देखि हराइरहेका छन् । आमा र भाइ खोज्न भनि काठमाडौ भौतारिएको १ महिना भन्दा बढी भइसक्दा पनि उनी फेला परेका छैनन् ।Nप्रहरीचौकी र आफन्तकोमा खोजीकार्य जारी राख्दा पनि उनको अहिलेसम्म सम्पर्क नभएको आफन्तले जनाएका छन् । यदी उनलाई तपाईले कतै देख्नुभयो भने मा सम्पर्क गरेर सहयोग गरिदिन परिवारले अपिल गरेको छ । ***यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *