आज भारतीय चर्चित अभिनेता जोन अब्राहमको जन्मदिन

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । आज भारतीय चर्चित अभिनेता जोन अब्राहमको जन्मदिन हो । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ ।

आजबाट ४७ वर्षमा लागेका जोन बम्बईमा जन्मे हुर्केका हुन् । उनी बलिउडका चर्चित अभिनेता हुन् । जसलै कैयौँ हिट फिल्म दिएका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *