आठ जना सुरक्षाकर्मी मा’रिएका टिकापुर घटनाको मुख्य नाइके रेशम चौधरीलाई उच्च अदालतद्वारा जन्मकैदको फैसला सदर !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

आठ जना सुरक्षाकर्मी मारिएका टिकापुर घटनाको मुख्य नाइके रेशम चौधरीलाई उच्च अदालतद्वारा जन्मकैदको फैसला सदर
टीकापुर घटनामा ८ जना सुरक्षाकर्मी र एक नाबालक सहित नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा रेशम चौधरीलाई उच्च अदालतले पनि जन्मकैदको फैसला सुनाएको छ। बुधाबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको ईजलासले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो। *** याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

दिपायल उच्च अदालतले यसअघि कैलाली जिल्ला अदालतले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको फैसला सदर गरिदिएको हो। उच्च अदालतले यसअघि ३ व’र्ष’को कै’द सजाय पाएर मुक्त भएका सोहि घट्नाका अर्का आरोपी लक्ष्मण चौधरीलाई पनि जन्मकैदको सजाय तोकेको छ।

रेशम चौधरी सहित ५८ जनाका विरुद्ध पीडितहरुले कर्तब्य ज्यान मार्ने उद्योग र डाँका चोरी गरी तीन थरिका मुद्धा दिएका थिए। रेशम चौधरी प्रतिनिधि सभामा भारी मतान्तरले जितेपछि २०७५ को फागुनमा मात्रै सार्वजनिक भएका थिए। उनी सार्वजनिक भए पनि जिल्ला अदालत कैलालीले उनलाई जन्मकैद’को स’जा’य सु’ना’ए’को थि’य


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *