साह्रै दुखद खबर : नेपालमा आज एकै दिन यति धेरै संक्रमित को कोरोना ले लियो ज्या न !

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

साह्रै दुखद खबर : नेपालमा आज एकै दिन यति धेरै संक्रमित को कोरोना ले लियो ज्या न !
नेपालमा पछिल्लो २४ घण्टामा १३ जनाको मृ त्यु भएको छ । हालसम्म कोरोना संंक्रमणबाट मृ त्यु हुनेको संख्या १ हजार ७ सय ४३ पुगेको छ । २४ घण्टामा ८ सय ४७ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सगै हालसम्म कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ३९ हजार ४ सय १६ जना घर फर्किसकेका छन् । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *