मैले पारसलाई विवाहको प्रस्ताव गर्दा उनले यो हुन सक्दैन भने, त्यसैले म दे’ह त्या’ग गर्ने कोशिष पनि गरे : ५ दिनसम्म कोठामा थुनिएर बसें सोनिका (भिडियो हेर्नुस्)

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । पूर्व युवराज पारससंग नजिकको सम्बन्ध रहेको भनिएकी युट्युवर सोनिका रोकाय फेरी एक पटक राजसंस्थाको पक्षमा खरो उत्रिएकी छन् । उनी कोरोनाको जो’खिम सुरु भएसंगै आफ्नो गृहजिल्ला बझागं पुगेकी छन् । पछिल्लो पटक पूर्व युवराज पारस शाहसंग सम्बन्ध विग्रिएको भनिएकी सोनिकाले त्यो भनाईलाई गलत सावित गरिदिएकी छन् । पारस विरामी भएको समाचार सार्वजनिक भएपछि निकै भावुक भएकी सोनिकाले फेरी एक पटक राजनीति कुरा गरेकी छन् । उनले पारसका बारेमा निकै बखान गरेकी छन् । उनले राजतन्त्र नै सकिएपछि उनका बारेमा नकारात्मक कुरा नगर्न आग्रह गरेकी छन् । उनले पारसलाई बुझ्न सबैसंग आग्रह गरेकी छन् । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *