पेटमा छोरी छ भन्ने थाहा पाएपछि पतिले पेट चि’रिदिएकी ग’र्भवती महिलाले जन्माइन् मृ’त शिशु !

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

बिबिसी –  पतिले पेट चि’रिदिए’की एक ग’र्भवतीले मृ’त बच्चा जन्माएको प्रहरीले जनाएको छ। ती महिलाको माइती पक्षले शिशुको लि’ङ्ग पहिचान गर्न उनलाई आ क्रम’ण गरिएको आ’रोप लगाएको छ। ती दम्पतीका पाँच जना छोरी रहेका र ती पुरुषले छोरा जन्माउन पत्नीलाई द’बाव दिने गरेको उनीहरूले बताएका छन्। पक्राउ परेका ती पुरुषले भने उक्त घ’टनालाई दु:र्घ’टनाको सङ्ज्ञा दिँदै आफूले जानीजानी त्यस्तो कार्य नगरेको बताएका छन्। घ’टना उत्तर प्रदेशको बदायूँ जिल्लाको हो। प्रहरीले बीबीसीलाई बताएअनुसार पे’ट चि’रिएकी महिलालाई राजधानी दिल्लीस्थित अस्पतालमा राखिएको छ र उनको स्वास्थ्य अवस्था स्थिर छ। उनकी बहिनीका अनुसार छोरा पाउने विषयलाई लिएर उक्त दम्पतीबीच नियमित रूपमा झ”गडा हुने गर्थ्यो। *** याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *