आ,न्दोलनबाट घर फर्किरहेका किसान चढेको तिब्र गतिको ट्रक पुलमा बजारियो

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । आ,न्दोलनबाट घर फर्किरहेका किसान चढेको ट्रक दु,र्घटना हुँदा दुईको मृ,त्यु भएको छ । घ,टना हो दिल्लीको । आ,न्दोलनबाट घर फर्किरहेका किसान चढेको ट्रक दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ भने, ८ जना गम्भीर रुपमा घाइते भएका छन् ।

भारतीय मिडियाका अनुसार मृ,त्यु हुनेमा एक जना २२ वर्षीय युवक हुन् भने, अर्का ७० वर्षीय बृद्ध रहेका छन् । उनीहरु सबे किसान भएको बताइएको छ ।

घाइते किसानलाई पटियालाको अमर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । केही किसानलाई पटियालाको सरकारी​ रजिन्दरा अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *