कोरोनाका कारण वडाध्यक्ष धावाको गयो ज्या’न

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, मंसिर ३०-दोलखामा कोरोना संक्र’मणको कारण वडाध्यक्षको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा शैलुङ गाउँपालिका ७ का वडाध्यक्ष ५६ वर्षीय धावा वाङगेल लामा रहेका छन् ।

गाउँपालिका कार्यालयले जनाए अनुसार एक साताअघि निमोनियाको लक्षण देखिएपछि लामालाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । उनको उपचारको क्रममा किस्ट मेडिकल कलेजमा मृ’त्यु भएको हो।

२१ मंसिरमा उनमा कोरोना पुष्टि भएको थियो ।करिव १५ दिनअघि सामान्य रुघाखोकीको समस्या देखिएपछि सुरुमा लामाले स्थानीय स्वास्थ्य संस्थामा उपचार गराएका थिए। सुधार नभएपछि उनलाई काठमाडौं लगेर चावहिलस्थित हेल्पिङह्यान्ड अस्पतालमा भर्ना गरिएको थियो।पछि उनलाई किस्ट मेडिकल कलेजमा ल्इाइएको थियो।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *