कञ्चनपुरकी करिनाले जन्माईन दुबै हात नभएको अनौठो शिशु

रोचक
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कञ्चनपुर, २९ मङ्सिर – कञ्चनपुरको झलारीस्थित स्वास्थ्य चौकीको प्रसूति गृहमा अनौठो नवजात शिशुको जन्म भएको छ । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका १८ वर्षीया करिना लुहारले अनौठो शिशु जन्माएकी हुन् । नवजात शिशुको दुबै हात छैन् ।

पहिलो सन्तानका रुपमा जन्माएको शिशु स्वस्थ्य रहेको शिशुका बुबा शङ्कर लुहारले बताउनुभयो । “शिशुको दुवै हात छैनन्”, उहाँले भन्नुभयो, “आमा र शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।” (रासस)


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *