काठमाडौंको चन्द्रागिरिमा तिब्र गतिको कार पल्टियो:दुईको मृत्यु

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा सवारी दु- र्घटना हुँदा दुई जनाको मृ-त्यु भएको छ।

चन्द्रागिरि नगरपालिका–२ स्थित सडकमा ना२क ३२३ नम्बरको निसान गाडी अ,नियन्त्रित हुँदा दुई जनाको घ-टनास्थलमै मृ,त्यु भएको हो।

मृ,त्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–१ घर भएका २३ वर्षीय मनिष कार्की र सिन्धुली मरिनखोला गाउँपालिका–७ का २४ वर्षीय मानकुमार माझी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

गाडी सडकदेखि २५० मिटर तल खसेको थियो। गाडीका चालक भने फ,रार रहेकाले खोजी भइरहेको प्र,हरीले जनाएको छ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *