सम्बन्धबिच्छेद भएको झन्डै तीन बर्ष पछि पहिलोपटक पुर्वपत्नी मीनाको बारेमा दुखि हुँदै पोखे यस्तो दुखेसो !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – हास्य कलाकार मनोज गजुरेल र मिना ढकाल कानूनी रुपमा अलग बसेको ३ बर्ष भएको छ । हालै मनोजको बिहेको कुरा सार्वजनिक भएको छ । यस पछि मिना ढकालले बिभिन्न आरोपहरु लगाएर मनोजप्रति सामाजिक सञ्जालमा खनिएकी छिन् । यस्तो देखेपछि मनोजले पहिलो पटक मिनाको बारेमा बोलेका छन् । उनले फेसबुकमा एक लामो स्टाटस लेखेका छन् । जसमा बुँदागत रुपमा आफ्ना कुराहरु राखेका छन् । यसअघि मनोज मिनाका बारेमा मौन रहँदै आएका थिए । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

मनोज फेसबुकमा लेख्छन्, ‘प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईंहरुले पठाउनु भएका कृया प्रतिकृयाप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु ! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईंहरुले पठाउनु भएका कृया प्रतिकृयाप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *