विबाहपछि बाहिरिएको श्वेताको यो भिडियोका कारण फ्यान रिसाए ! , श्रीकृष्णलाई बिर्सेको ग’म्भिर आ’रोप (हेर्नुहोस् भिडियो सहित)

मनोरञ्जन समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अभिनेत्री श्वेता खड्काले मिडियालाई निम्ता नै नदिई धुमधामले विबाह गरिन् । आफ्नो पकडका केही युट्युव च्यानललाई मात्रै साथमा लिएर हिँड्दै आएकी श्वेतासँग मिडियाको त गुनासो छँदैछ । विबाहपछि बाहिरिएको श्वेताले धुमधामले मनाएको ‘ब्याचलर पार्टी’ को तस्बिर र भिडियो सार्वजनिक भएपछि श्वेतासँग दर्शकपनि रिसाएका छन् । श्वेताले पनि नायीका प्रियंका कार्की र ऋचा लुइटेलले जस्तै विवाह अघि गरिने ‘ब्याचलर पार्टी’ आयोजना गरेको खुलेको छ । विवाह अघि सार्वजनिक नभएका उनका यस्ता तस्बिर र भिडियो अहिले सार्वजनिक भएका छन् । श्वेताका धेरै ढिलो गरेर सार्वजनिक गरेका भिडियो र तस्विर हेरेपछि शवेता र श्रीकृष्णका असली फ्यानहरु रिसाएका छन् । कतिपयले श्वेताले श्रीकृष्णलाई बिर्सेको आरोप लगाएका छन् । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *