आमालाई शान्तवना दिँदै सम्झाएर आउँछु त हाँस्दै भने तर म मनभरी रोइरहेकी थिए : शान्ती (भिडियो हेर्नुहोस)

मनोरञ्जन समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

टिकटकमा भाइरल खिर पुरीवाली बेहुली भन्छिन् अन्माउने बेलामा आमालाई शान्तवना दिँदै सम्झाएर आउँछु त हाँस्दै भने तर म मनभरी रोइरहेकी थिए, भक्कानो छुट्न मात्रै बाँकी थियो मेरो, सायद केही सेकेण्ड गाडी रोकिएको भए आमालाई अँगालो हाल्दै भक्कानिन्थे होला भन्दै यसरी मनको पह पोखिन् हालै विबाह गरेकी शान्तीले, हेर्नुहोस् यो रमाइलो कुराकानी । ***यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *