ललितपुरको ग्वार्कोमा भीषण आगलागी , आगो निभाउने प्रयास जारी

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ मंसिर । ललितपुरको ग्वार्कोमा भीषण आगलागी भएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन् । ललितपुर प्रहरीका अनुसार ग्वार्कोमा रहेको पेट्रोल पम्पमा आगलागी भएको हो ।आगलागी हुने बित्तिकै प्रहरीको टोली घटनास्थल पुगेको छ । अहिले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *