कलंकीमा भयानक दुर्घटना : ब्रेक फेल भएको ट्रकले ८ वटा गाडीलाई ठक्कर दियो….

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कलंकीमा भ’यानक दु’र्घट’ना : ब्रेक फे’ल भएको ट्रकले ८ वटा गा’डीलाई ठ’क्कर दि’यो…. शुक्रबार साँझ कलंकीमा भया-नक दु’र्घटना भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार काठमाडौंको कलंकीमा ब्रेक ‘फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिएको हो । उक्त दु’र्घटनामा परेर एक जनाको घ’टनास्थलमै मृ’त्यु भएको छ । मृ’तकको स’नाखत हुन सकेको छैन । ** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *