नाइँ नभन्नू ल’, ‘छक्का पञ्जा’ गोपी, लगायतका हिट फिल्मकी नायिका वर्षा राउतको आज जन्मदिन

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – लोकप्रिय नायिका बर्षा राउतको आज जन्मदिन परेको छ । १९९३ मा सिन्धुलीमा जन्मेकी वर्षा आजबाट २७ वर्षमा लागेकी छिन् । जन्मदिनको अवसरमा वर्षालाई बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ ।

गोपी, नाइँ नभन्नू ल’, ‘छक्का पञ्जा’ सिरिज, ‘जात्रा’, जात्रै जात्रा, लगायतका चलचित्रबाट दकैयौँ दर्शकको मन मुटुमा बस्न सफल सुन्दरी वर्षा छोटो समयमा नै चर्चाको शिखरमा पुग्न सफल अभिनेत्री हुन् ।

अभिनेता तथा ब्यबसायी संजोग कोइरालासँग वैबाहिक बन्धनमा बाँधिएकी यि सुन्दरीलाई पति संजोगले हरेक पाइलामा साथ दिएका कारण पनि उनको चलचित्र यात्रा सफलतातर्फ अघि बढीरहेको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *