साह्रै दुखद खबर : नेपालगन्जका शिक्षा शाखा अधिकृत विष्टको कोरोनाबाट नि”धन !

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालगन्ज २८, मंसिर । नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत दानबहादुर विष्टको कोरोना भा’इरस संक्रमणबाट नि’धन भएको छ । नेपालगन्ज उपमहानगरपालिका-४ का ५२ वर्षीय विष्टको उचपारका क्रममा भेरी अस्पतालमा आइतवार नि’धन भएको उहाँका छोरा नवीन विष्टले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि विष्टले २४ गते कोरोना परीक्षणका लागि नमूना दिनुभएको थियो । त्यसको भोलिपल्ट २५ गते पोजेटिभ रिपोर्ट आयो । उहाँ २६ गते भेरी अस्पताल भर्ना हुनुभयो । कडा खाले कोभिडका कारण उहाँको नि’धन भएको अस्पतालले जनाएको छ । *** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *