हार्दिक बधाई : क्याप्टेन बिजय लामा १० औं International Human Rights Award 2020 बाट सम्मानित !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

बधाई छ क्याप्टेन बिजय लामा सरलाई । १० डिसेम्बर दिल्लीमा International Human Rights Advisory Council बाट आयोजित कार्यक्रममा १० औ अन्तर्राष्ट्रिय मानव अधिकार अवार्ड २०२० बाट सम्मानित गरिएको छ । Golobal Leadership Award For Human Rights And Peace को लागि यो अवार्ड प्रदान गरिएको हो । ***यो समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *