टिकटकमा भाइरल भएकी बेहुली आमासंगै आइन पहिलो पटक मिडियामा (हेर्नुहोस् भिडियो सहित)

मनोरञ्जन
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । धनगढीकी बेहुली शान्ती शर्मा मुडवरीले आमालाई सम्झाउँदै गरेको भिडियो निक्कै भाइरल भएको छ । उनले ‘पर्सी आइहाल्न्या हुँ खिरपुरी बनाइराख्नु। अचार पनि, धेरै खान्या हुँ। हिजो कम खाँ हुँ नि मैले ! धेरै खान्या हुँ। नरुनु।’ भन्दै शान्तिले बेहुलीलाई माइती बिदा गर्नेक्रममा आमालाई सम्झाउँदै कारबाट भनेकी थिइन । ‘विचार ग’रेस् है आफ्नो। आफ्नो शरीर स्वस्थ भएपछि मात्र सबै चिज हुन्छ है। ख्याल राख्नु।’ सोही भिडियोमा दुलहीको गाला सुम्सुम्याउँदै आमाले भनेको देख्न सकिन्छ। सारा मल्ल ठकुरीको टिकटक एकाउन्टबाट सार्वजनिक भएको यो भिडियो केही दिनमा नै लाखौँले हेरेका छन् । उक्त भिडियो अहिले युट्युबमा र फेसबुकमा पनि धेरै शेयर भैरहेको छ । *** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *