कञ्चनपुरमा बोरिङको पट्टामा बेरिएर एक जनाको ज्यान गयो

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी: कञ्चनपुरमा बोरिङको पट्टामा बेरिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पुनर्वास नगरपालिका–१ की ७० वर्षीया सुर्कु तामाङ रहेकी छिन्।

शुक्रबार घर नजिकै रहेको बोरिङको पट्टामा सल बेरिएर घाइते भएकी उनको उपचारका क्रममा सेती अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *