WHO भन्छ : नडराउनुस् सकियो कोरोना को डर अर्को हप्तादेखि नै विश्वभर कोरोनाको भ्याक्सिन लगाउन सुरु गरिने !

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

WHO भन्छ : नडराउनुस् सकियो कोरोना को डर अर्को हप्तादेखि नै विश्वभर कोरोनाको भ्याक्सिन लगाउन सुरु गरिने !
काठमाडौं । संसारलाइ अहिले एउटै कुरामा चासो छ । कहिले आउला कोरोनाको भ्याक्सिन भन्ने । यही कौतुहलाताकाबिच बेलायतले फाइजर र बायोटेकले उत्पादन गरेको कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगका लागि अनुमोदन गरेको छ । बेलायतले सबै जनताका लागि खोप प्रयोगको अनुमोदन गरेको डेलीमेलले लेखेको छ । यो खोप ९५ प्रतिशतसम्म सुरक्षित रहेको समाचारमा उल्लेख गरिउको छ । आगामी हप्तादेखि नै उच्च प्राथमिकतामा परेका व्यक्तिहरूलाई लगाउन सुरु गरिने यो खोपले मानिसहरुमा आशा पलाएको छ । कम्पनीले जोखिममा परेका संक्रमितका लागि शुरुमा १ करोड खोप उपलब्ध गराउने र केही दिनमा थप डोज दिने तयारीका साथ काम गरिरहेको बताइएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला *****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *