नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ९ सयले घटेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि छापावाला सुन तोलाको ९३ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ५० कायम भएको छ । त्यसैगरी चाँदीको मुल्य तोलामा १५ रुपैयाले घटेर प्रतितोला १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****
