इन्द्रेणीमा दोहोरी खेलेरै भाइरल अर्जुन खड्काले ७ बर्ष कान्छी अनुजासंग बिहेगरेपछि सुनाए बिगतका कहानी

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

पछिल्लो समय लाइभ दोहोरी गाएर सबैको मन जितेका चर्चित गायक अर्जुन खड्काले गायिका अनुजा पुडासैनी संग बिहे गरेका छन।झन्डै ७ बर्ष देखि प्रेममा रहेको उक्त जोडी अन्तत बिबाह जीवनमा बाधिएका छन।दोहोरीबाट सबैको मन मात्र जितेनन अर्जुनले धेरै ठाउँबाट उनि सम्मानित भएका थिए।

अनुजा पुडासैनि पनि एक दोहोरी सफल गायिका हुन्।उनले गाएको धेरै गीतहरु चर्चित छन।अर्जुन र अनुजा बिचको [प्रेमको बिषयमा धेरैलाई थाह त् थियो तर बिबाह नै हुन्छ भन्ने कसैले अनुमान गरेका थिएनन् तर अर्जुनले सबैलाई चकित बनाए।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *