हार्दिक बधाई : रबिना घिमिरेले गरिन् त्रिविअन्तर्गत २०७५ सालको स्नातक तहको परीक्षामा नेपाल टप !

शिक्षा
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

हार्दिक बधाई : रबिना घिमिरेले गरिन् त्रिविअन्तर्गत २०७५ सालको स्नातक तहको परीक्षामा नेपाल टप ! रुपन्देहीको Institute of Agriculture and Animal Science, Paklihawa Campus की छात्रा रबिना घिमिरेले त्रिविअन्तर्गत २०७५ सालको स्नातक तहको परीक्षामा नेपाल टप गरेकी छिन् । Bachelor of Veterinary Science की विद्यार्थी उनले स्नातकमा 89.33% अंकसहित विशिष्ट श्रेणी ल्याएकी छिन् । त्रिविले पुस ६ गतेको दीक्षान्त समारोहमा उनलाई भाइस चान्सलर पदकले सम्मान गर्दैछ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *