बैतडीमा ढुंगाले छो’पेका अवस्थामा भेटियो नवजात शिशुको श’व !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी : बैतडीमा नवजात शिशुको श’व फेला परेको छ। जिल्लाको डिलाशैनी गाउँपालिका–६ सेटिगाउँमा बुधबार साँझ श:व फेला परेको हो। उक्त श:व स्थानीयले ढुंगाले छोपेका अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। त्यसपछि घ:टनाबारे खबर आएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। ‘श:व भेटिएपछि परीक्षण गरेर आज(विहीबार) व्यवस्थापन गरिएको छ। त्यसबारे अनुसन्धान गरिरहेका छौ’ उनले भने। कसैले अ:वै’ध ग:र्भप:तन गराएर श:व फालेको हुनसक्ने प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। ** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *