कोरोनाले नेकपाका केन्द्रीय सदस्य एवं पूर्व राजदूत लामाको निधन

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत कमानसिंह लामाको निधन भएको छकोभिड-१९ संक्रमित उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा गएराति निधन भएको भएको पारिवारिक स्रोतले जानकारी दिएको छ गत मंसिर १० गते उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो उनको निधनप्रति नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले दुःख व्यक्त गरेका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *