यो बर्ष सबैभन्दा बढी शुल्क लिने अभिनेत्रीको सूची सार्वजनिक, फी थाहा पाउँदा उड्न सक्छ होस्

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । विश्वभर कलाकारिता क्षेत्रमा महिलाहरुको सहभागिता पनि लगातार बढ्दै गइरहेको छ । फोर्ब्सले हरेक वर्ष सबै भन्दा बढी सेवा शुल्क लिने महिला कलाकारहरुले सूची जारी गर्दै आएको छ । यसवर्ष २०२० मा पनि उक्त पत्रिकाले त्यो सूची तयार पारेको छ फोर्ब्सको बर्ष २०२० को सूचीमा सबै भन्दा बढी फी (शुल्क) लिनेहरुमा पहिलो स्थानमा आफ्नो दायर गर्ने अभिनेत्रीको नाम सोफिया भेरागरा हो । उनीहरूको एक फिल्मको फी जानेर तपाईंको होस उड्न सक्छ । आज हामी त्यस्तै ५ अभिनेत्रीहरुबारे चर्चा गर्न गइरहेका छौँ मेरिल स्ट्रिपको नाम नियाको शीर्ष पाँच सबैभन्दा महँगो अभिनेत्री मध्ये पाँचौं स्थानमा आउँदछ । उनको एक फिल्मको शुल्क २८३ करोड रहेको छ ।वन्डर वुमन जस्ता प्रख्यात चलचित्रहरुमा अभिनय गरेकी गाल गाडोट यस सूचीमा तेस्रो स्थानमा छन् । उनको एक फिल्मको लागि शुल्क ४१४ करोड लिने गरेकी छिन् ।
यस सूचीमा एन्जेलिना जोलीको नाम दोस्रो स्थानमा आउँदछ । उनले एक फिल्मको शुल्क ४१९ करोड लिने गरेकी छिन् ।फोर्ब्स पत्रिकाका अनुसार २०२० मा सब भन्दा धेरै शुल्क पाउने अभिनेत्रीको नाम सोफिया भेगारा हो । उनको एक फिल्मको शुल्क ५०७ करोड रहेको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *