Breaking news : सुनको मुल्यमा इतिहासमै पहिलो पटक यतिधेरै गिरावट !

इतिहास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Breaking news : सुनको मुल्यमा इतिहासमै पहिलो पटक यतिधेरै गिरावट !
Breaking news : सुनको मुल्यमा इतिहासमै पहिलो पटक यतिधेरै गिरावट !bकाठमाडौँ । बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ७ सयले घटेर प्रतितोला ९३ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाला सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ९५० कायम भएको छ । त्यसैगरी बुधबार चाँदीको मुल्य तोलामा २० रुपैयाले घटेर प्रतितोला १२ सय १५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
*** पूरा समाचार हेर्न यहाँ तल क्लिक गर्नुहोला **


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *