नायिका भिजे चित्रा ले २८ वर्षको उमेरमा गरिन् आ’त्मह’त्या !

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

मंसीर २४ । मनोरञ्जन क्षेत्रबाट अर्को एउटा दुःखद खबर सार्वजनिक भएको छ । तमिलकी चर्चित टिभी नायिका भिजे चित्राले आ’त्मह’त्या गरेकी छिन् । उनी २८ वर्षकी थिइन् ।
भारतीय मिडियामा प्रकाशित समाचार अनुसार उनले नसरपेटको एक होटलमा फन्दा लगाएर आ:त्मह’त्या गरेकी छिन् । होटलको कोठामा उनको श:व भेटिएको छ । उनले हालै चेन्नईको एक चर्चित व्यापारी हेमन्त रविसँग इन्गेजमेन्ट गरेकी थिइन् । नायिका भिजेलाई पांडियन स्टोर्सको सिरियलमा उनको भूमिकाका लागि चिनिन्छ । जुन अहिले टिभीमा प्रसारण भइरहेको छ । चित्रा यो धारावाहिकमा मुलईको भूमिकामा छिन् । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *