मेहन्दीमा झनै खुलिन् सुन्दरी अभिनेत्री श्वेता खड्का !

मनोरञ्जन
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । लोकप्रिय अभिनेत्री श्वेता खड्काले आज प्रेमी विजयेन्द्र राउतसँग विहे गर्दैछिन्। उनीहरुको विबाह काठमाडौँबाट हुँदैछ । मेहन्दी लगाएसँगै श्वेता प्रेमी, हुनेवाला पति विजयेन्द्र राउतसँग खुशी देखिएकी छिन् । आफ्ना मेहन्दीका तस्विरहरु शेयर गर्दै श्वेताले लेखेकी छिन् ।

‘मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म
जीवनको नयाँ पानाहरुमा भुल्दै छु म …’
हेर्नुहोस् श्वेताका यि केही रेमान्टिक तस्बिरहरू ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *