डोटीमा जिप दु’र्घ’टनाः वडा सचिवसहित एकै परिवारका ३ गरी ४ जनाको मृ’त्यु !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

आइतबार राति डेढ बजे दिपायलबाट बोग्टानतर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जिप बोगटान फुड्सिल गाउँपालिका ७ मा दुर्घटना हुँदा मृ’त’कको संख्या ४ पुगेको हो । भने ४ जना घा’इ:ते भएका छन् ।

दुु’र्घ:टनामा ज्या’न गु’मा:उनेमा बैतडी घर भएकी डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ की वडासचिव (नासु) २८ वर्षीया मन्जु त्रिपाठी, उनको ३ वर्षे छाेरा मनिष अवस्थी र सासु आमा डम्मरी अवस्थी रहेकी छन् ।

उपचारको लागि दिपायल लैजाने क्रममा त्रिपाठीको छोराको मृ:त्यु भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्शिलाले जानकारी दिए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *