यसरी भयो केटाले केटालाई नै सिन्दुर हालेर नेपालमा पहिलो पटक बिहे, पण्डित नै भए आश्चर्यचकित (भिडियो)

रोचक समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । रातोपाटी अनलाईनले एउटा अनौठो समाचार सार्वजनिक गरेको छ । भिडियो सहित सार्वजनिक गरेको सो समाचारमा केटा केटा बीचको विवाह देखाइएको छ । भिडियोमा एक जना बेहुला बनेका छन् भने अर्को वेहुली बनेका छन् । विधि पुर्वक पण्डित बोलाएर विवाह सम्पन्न भएको भिडियोमा देख्न सकिन्छ । शुक्रबार ललितपुरको कुपण्डोलमा भएको यो विवाह रातोपाटीले सार्वजनिक गरेपछि चर्चित भएको छ । पहिलो पटक दुई केटाबीच विवाह गराएका पण्डित पनि आफुलाई अचम्म लागेको बताएका छन् । उनले आफ्नो जिवनमा थुप्रै विवाह गराएको भएपनि यस्तो विवाह भने पहिलो पटक गराएको बताएका छन् । भिडियो हेर्नुहोस….


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *