मेरी आमा बाँचेको भए आज रानी बनाएर राख्ने थिए, आमाले मृ’त्युको मुखमा पुग्दा अन्तिममा भनेका कुरा सम्झेर धरधरी रो’इन नायिका निता ढुंगाना (भिडियो हेर्नुहोस)

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ । नायिका नीता ढुंगानाले चाडपर्व भन्ने बित्तिकै आमाको सम्झना आउने बताएकी छन् । उनले सबै कुरा आफुले सोंचेको जस्तो हुँदाहुँदै पनि आमाको सम्झनाले ती सबै कुरालाई फिका झैं बनाई दिने बताएकी छन् । उनले भा’वुक हुँदै एक अन्तरवार्तामा आमाको हातबाट टिका लगाउन नपाएको १० वर्ष भएको बताएकी छिन् । नायिका नीताले आफ्नी आमाको हातबाट टिका लगाएको अन्तिम दशैं सम्झंदै भनिन्,‘म त्यो बेला १८ वर्षकी थिएँ । त्यतिबेला मैले फिल्म गर्दै थिएँ । त्यो दशैं हेटौडाको थियो । र त्यो नै मेरोलागी अन्तिम दशैं थियो । त्यतिबेला पनि उहाँले अ’क्सिजन लिंदै हामीलाई टिका लगाई दिएर आर्शिबाद दिनु भएको थियो ।’ भिडियो हेर्नुहोस….


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *