सेयर गर्नुहोस्
बर्दियाको मधुवन नगरपालिकामा कार र टिपर ठो क्किँदा दुई जना’को ज्या’न गए’को छ । मधुवन नगरपालिका ४ काे ढोढरी बेलुवा चोक नजिक बिहीबार दिउँसो कार र टिपर ठो क्किँदा दुई जना को घटनास्थल’मै ज्या न गए को प्रहरी’ले जनाएको छ । दु’र्घटनामा बर्दियाको गुलरिया नगरपालिका ४ काे बेलौलीका २५ वर्षीय सुरेन्द्र गोडीया र कञ्चनपुरका १७ वर्षीय निधि सुनारको ज्या न गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । दु’र्घटनामा अन्य तीन जना घा’इते भएका छन् । गुलरियाबाट कञ्चनपुर जान लागेको बा १६ च २४५३ नम्बरको कार र ना ८ ख ३१४ नम्बरको टिपर मधुवन नगरपालिकाको बेलवा चोक नजिक ठो क्किएकाे प्रहरी’ले जनाएको छ ।
सेयर गर्नुहोस्