पोखराकी यि युवतीले साउदीमा काम गर्ने युवकलाई अष्ट्रेलिया लैजान्छु भन्दै नेपाल बोलाएर लु’टि’न् २५ लाख रुपैयाँ !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । लमजुगं सुँन्दर बजारका यि युवकले पोखराकी एक युवतीको कुरा मान्दा आफ्नो घरबार नै बिगारे । पोखरामा बस्दा बस्दै ति युवतीले साउदीमा रहेका हरिलाई साउदीबाट नेपाल बोलाइन् । उनी साउदीबाट ति युवतीको कुरा मानेर साउदीबाट फर्किए । उनले अष्ट्रेलिया जाने भनेर साउदीबाट हरिलाई स्वदेश झिकाइन् ।

विबाह अघि हरिको घरमा जाने आउने गरेर बुबा आमा र भाउजुलाई समेत प्र भाव पार्दै आएकी ति युवतीले हरिसँगबाट अष्ट्रेलिया जाने नाममा २५ लाख रुपैयाँ छट पारेर फ:रार भएकी छिन् । हरिकी प्रेमिकाले लमजुगं सुँन्दर बजार बजारमा आमा छोरी नै मिलेर २ करोड बढी ठ’गे’र फ:रार रहेको हरिले ति युवतीलाई आ’रो:प लगाए ।

हरिलाई विबाह अघि नै बाबा भनेर बोलाउने, प्र:भावमा पार्न विभिन्न गतिबिधि गर्न थालेकी ति युवतीले ४ वर्षदेखि यि युवकसँगबाट अहिलेसम्म २५ लाख बढी नगद लु:टे:को उनले आ:रो’प लगाएका छन्


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *