आज पनि बढ्यो बजार मा सुनको मूल्य : हेर्नुहोस् कती मा हुँदैछ कारोबार !

अर्थ
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु १६ सयले बढेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको रु ९१ हजारमा कारोबार भएको थियो । त्यस्तै बिहिबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार १५० कायम भएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *