सेयर गर्नुहोस्
साह्रै दुखद खबर : नेपालमा आज एकै दिन यति धेरै संक्रमित को कोरोना ले लियो ज्या न !
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भा इरसको संक्रमणका कारण मृ त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्या न गु माउनेको संख्या १५३८ पुगेको छ ।
सेयर गर्नुहोस्