साह्रै दुखद खबर : अ’च’नाक बेहोस भई ढ’लेका फाप्लुमानस्थलका असई गुरुङको ड्यू:टीकै क्रममा मृ’त्यु !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

सोलुखुम्बु – सोलुखुम्बुमा ड्यू:टीमा ख’टिएका एक प्रहरीको नि’ध:न भएको छ। भोजपुरको टेम्केमैयुङ गाउँपालिका घर भएका ५० वर्षिय चित्रबहादुर गुरुङको ड्यू’टीकै क्रममा नि:ध:न भएको हो। प्रहरी सहायक निरिक्षक पदमा फाप्लु विमानस्थल सुरक्षा गार्ड ईन्चार्ज रहेका उनको सोमबार दिउँसो मृ:त्यु भएको हो । ड्यूटीकै क्रममा अ’चा’नक बे:होस भई ढ:लेका उनलाई फाप्लु अस्पताल पुर्‍याइएपछि चिकित्सकले मृ’त घोषणा गरेका थिए । उनको हृ’द’यघा:तले नि’ध’न भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । श:वलाई आफन्तको जिम्मा लगाइएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *