१० वर्षीय बालकले शिक्षिकाको या’त’ना सहन नसकेर गरे आ’त्मह’त्या, यस्तो छ उनको दुःखदायी कथा !

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी ! एक पाँच कक्षामा पढ्दै गरेका मात्र १० वर्षीय बालकले आफ्नी शिक्षिकाको या’त’ना सहन नसकेपछि वि’ष खाएर आ’त्म ह:त्या गरेका हुन् । विद्यालयबाट परीक्षा दिएर घर फर्किएपछि उनले यस्तो कदम उठाएका थिए । उनको मृ;त्यु भइसकेपछि बाबुआमाले उनी पढ्ने कोठाको टेबलमा एउटा सु सा इड नोट भेट्टाएका थिए । उक्त सु सा इड नोटमा यस्तो लेखिएको थियो, ‘आज मेरो परीक्षा थियो मैले राम्रो गरेँ तरपनि मेरी क्लास टिचरले मलाई धेरै रु वाउनुभयो । उहाँले मलाई तीन पिरियडसम्म उ:भ्भाएर राख्नुभयो । तिनीहरु नराम्रा छन् म्याम तिनको कुरामा कहिल्यै विश्वास नगर्नुहोस् । मेरो केही गल्ती थिएन तरपनि अरुको कुरा सुनेको भरमा तपाईले मलाई त्यसरी स जायँ दिनुभयो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *