साह्रै दुखद खबर : परिवार पाल्न कुवेत पुगेकी सिता देवी सधैंका लागी अस्ताइन !

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एउटा अ’प्रिय खबर कुवेतमा घटेको छ। भरतपुर महानगरपालिका–१८ चनौलीकी ३३ वर्षीया सीतादेवी नेपालीका अनेक सपना कुवेतमै अ’स्ताएकी छन्। शनिबार स्थानीय समयअनुसार साँझ करिब ६ बजे कुवेतको फरवानियास्थित कम्पनीको आवासमा नेपालीको श’व फेला परेको हो।
ला’सपालमासस कम्पनीमा वि’गत ६ वर्षदेखि कार्यरत रहँदै आएकी नेपालीले दे’ह त्या’ग गरेको प्रारम्भिक रिपोर्ट आएको छ।

उनी कार्यरत कम्पनी र मृ’त:कको परिवारसँग समन्वय गरी कानूनी प्रक्रियामा सहयोग गर्ने कुवेतस्थित नेपाली राजदूतावासका द्वितीय सचिव श्रीकृष्ण सिलवालले बताएका छन्। यद्यपि, उनको पोस्टमार्टम रिपोर्ट आइसकेको छैन। घ’ट’नाका बारेमा कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *