९ व’र्षकी बा’लिकालाई आफनै घरमा बोलाइ ब’ला’त्कृ’त

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

१५ मंसिर, कैलाली । कैलालीमा एक ९ वर्षकी बालिका ब’ला’त्कृत भएको घ’टना दुई महिनापछि सा’र्वजनिक भएको छ ।मोहन्याल गाउँपालिकाकी बालिका ब’ला’त्कारको आ’रोपमा प्रहरीले स्थानीय १९ वर्षीय जीवन शाहीलाई प’क्राउ गरेको छ । असोज २५ गते साँ’झ आफ्नै घरमा बोलाई शाहीले बा’लिकालाई बल’ा’त्का’र गरेको उनका परिवारले आरोप लगाएका छन् ।

ब’लात’्कारको आ’रोपमा पक’राउ परेका शाहीविरुद्ध जबरजस्ती सम्बन्धी मुद्दा ग’री अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कै’लालीले जनाएको छ ।घ’टना किन ढिलो सार्व’जनिक भयो भन्ने विषयमा अ’नुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष’्टले जानकारी दिए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *